विशेष

झापा कारागारमा कैदीको मृत्यु

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 12:17 अपराह्न
Share
झापा कारागारमा कैदीको मृत्यु
झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक भारतीय नागरिकको मृत्यु भएको छ। जबरजस्तीकरणी मुद्दामा सजाय काटिरहेका भारतको पश्चिम बंगाल, दार्जिलिङ निवासी ६१ वर्षीय कर्णबहादुर लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार, शुक्रबार बिहान करिब ८ बजे लिम्बूलाई अचानक उच्च रक्तचापको समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या आएलगत्तै उनलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।  लिम्बू २०७५ साल साउन २९ गतेदेखि जबरजस्ती करणी मु...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?