खेलकुद
अम्पायरको निर्णयमा असन्तुष्टि जनाएपछि चितवनका रिजनलाई एक डिमेरिट पोइन्ट
५ मंसिर, काठमाडौं । चितवन राइनोजका पेस बलर रिजन ढकाललाई आचारसंहिता उल्लंघन गरेपछि एनपीएलका म्याच रेफ्रीले एक डिमेरिट पोइन्ट प्रदान गरेका छन् । बिहीबार भएको लुम्बिनी लायन्ससँगको खेलमा एलबीडब्लु अपिल गरेपछि अम्पायरले नटआउट दिँदा उनले निर्णयप्रति असन्तुष्टि जनाएका थिए । सोही गतिविधिका कारण उनलाई तावनी सहित १ डिमेरिट पोइन्ट प्रदान गरिएको म्याच रेफ्रीले जनाएका छन् […]
पूरा समाचार पढ्नुहोस्