विशेष
सामसुङको Galaxy Tab A11 नेपालमा सार्वजनिक
सामसुङ नेपालले हरेक पुस्ताका प्रयोगकर्ताहरूका लागि एक मनमोहक, बहुमुखी र भरपर्दो ट्याब्लेट अनुभव प्रदान गर्न डिजाइन गरिएको Galaxy Tab A11 सार्वजनिक गरेको छ। Galaxy Tab A11 ले कार्यसम्पादन र शैलीको आदर्श मिश्रण प्रदान गरेको सामसुङ जनाएको छ।
Galaxy Tab A11 एउटा ठूलो ८.७-इन्च डिस्प्लेले सुसज्जित छ, जसले चलचित्र, गेमहरू, र अनलाइन कक्षाहरूका लागि जीवन्त र आकर्षक अनुभव सुनिश्चित गर्दछ। यसको शक्तिशाली Helio G99 प्रोसेसरले सहज multitasking, द्रुत एप स्विचिङ र ल्याग-मुक्त स्ट्रिमिङको सुविधा दिन्छ, जसले यसलाई विद्यार्थी, पेशेवर, र परि...
पूरा समाचार पढ्नुहोस्