मनोरञ्जन
सोसल मिडिया प्रतिबन्धबाट जोगिन अस्ट्रेलियाली ‘इन्फ्लुएन्सर’ परिवार लण्डन बसाइ सर्यो
डिसेम्बरदेखि सुरु हुने सामाजिक सञ्जालको प्रतिबन्धको नियमलाई छल्न लाखौं अनलाइन फलोअर्स भएको एक अस्ट्रेलियाली परिवार बेलायतमा बसाइ सर्दैछ । बीबीसीका अनुसार अस्ट्रेलिया सरकारले डिसेम्बरदेखि लागू हुने गरि १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको नियम लागू गर्दैछ । ‘एम्पायर फेमिली’ भनेर चिनिने ४ सदस्यीय परिवारमा आमाहरू बेक र बेक ली, १७ वर्षीय छोरा प्रेज्ली […]
पूरा समाचार पढ्नुहोस्