राष्ट्रिय समाचार

२५ प्रतिशत बजेट कटौती गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अर्थ समितिको निर्देशन

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 09:32 पूर्वाह्न
Share
२५ प्रतिशत बजेट कटौती गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अर्थ समितिको निर्देशन
कोशी प्रदेशको अर्थ समितिले विकास योजनामा २५ प्रतिशत बजेट कटौती गरेर पुनर्निर्माणमा लगाउने प्रदेश सरकारको निर्णय रोक्न निर्देशन दिएको छ । प्रदेश सरकारले गत असोज २७ गतेको मन्त्रिपरिषद् बैठकबाट २५ प्रतिशत बजेट कटौती गर्ने र पुन:निर्माणमा लगाउने निर्णय गरेको थियो । केही दिनअगाडि बसेको अर्थ समितिको बैठकमा सांसदहरूले बजेट कटौती गर्ने निर्णयमा आपत्ति जनाउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईलाई जवाफ माग गरेका थिए । समितिका सभापति विनोद वा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?