राष्ट्रिय समाचार
बाल दिवसको अवसरमा खेलाडी र विद्याथीलाई सम्मान
चितवन। विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विधार्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । […]
पूरा समाचार पढ्नुहोस्