राष्ट्रिय समाचार

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 08:34 पूर्वाह्न
Share
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक वर्ष २०८२/०८३ का लागि स्नातकोत्तर तह (मास्टर्स) प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ । विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयले एक सूचना जारी गर्दै भर्ना तालिका सार्वजनिक गरेको हो । सार्वजनिक सूचना अनुसार त्रिविका मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय तथा वन विज्ञान, कृषि र पशु विज्ञान, इन्जिनियरिङ्ग र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना प्रक्रिया सुरु हुनेछ । विद्यार्थीहरूले २०८२ मंसीर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन् ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}