राष्ट्रिय समाचार

महाधिवेशनका लागि प्रतिनिधि छनौटमा समन्वय र सहजीकण गर्न एमालेले दियो १७ नेतालाई जिम्मेवारी

lokaantar.com | बिहिबार, 20 नोभेम्बर 2025, 09:49 अपराह्न
Share
महाधिवेशनका लागि प्रतिनिधि छनौटमा समन्वय र सहजीकण गर्न एमालेले दियो १७ नेतालाई जिम्मेवारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी ११आँै राष्ट्रिय महाधिवेशनका लागि समग्र प्रतिनिधि छनौटमा समन्वय र सहजीकण गर्नका लागि १७ नेतालाई जिम्मेवारी तोकेको छ ।  विभिन्न जिल्ला, जनसङ्गठन, विभाग, सम्र्पक समन्वय कमिटीमा प्रतिनिधि छनौटमा आइपर्ने समस्या समाधान गर्न सङ्गठन विभागका सदस्यसमेत रहनुभएका नेतालाई समन्वयकर्ताको जिम्मेवारी तोकिएको पार्टीका केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार १७ नेताहरुले महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा आउन सक्ने अस्पष्टतालाई स्पष्ट पार्ने र छनोट प्रक्रियामा कुनै ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?