प्रचण्डसँग मिलेपछि गोपाल किरातीले दिए विप्लवलाई ‘खाओवादी’को संज्ञा
khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 09:37 अपराह्न
Share
काठमाडौं – आठ वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गोपाल किराती नेत्रविक्रम चन्द विप्लवमाथि आक्रमक बनेका छन्। कुनै समय पार्टी छाड्दा प्रचण्डलाई नै ‘डाका’ भनेका किराती गत कात्तिक १९ मा प्रचण्डले नयाँ पार्टी घोषणा गरेपछि उनी त्यही पार्टीमा मिसिएका थिए। सहमति पत्रमा हस्ताक्षर गर्दा किरातीले समाजवादी क्रान्ति सफल बनाउने र भ्रष्टाचारविरुद्ध […]