राष्ट्रिय समाचार
एमालेको ११औँ महाधिवेशन: विभिन्न समिति गठन, प्रतिनिधि छनौट मापदण्डमा हेरफेर
काठमाडौँ । नेकपा एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी ११औँ महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न व्यवस्थापन समितिहरू गठन गरेको छ। साथै, बैठकले महाधिवेशन प्रतिनिधि छनौटको मापदण्डमा केही लचकता अपनाउँदै हेरफेर गरेको छ।
उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिए ।
उनका अनुसार महाधिवेशन व्यवस्थापनका लागि निम्म समिति र संयोजक तोकेको छ-
प्रतिनिधि व्यवस्थापन समिति: संयोजक– काशीनाथ अधिकारी, सचिव– माधव ढुंगेल
जनपरिचालन समिति: संयो...
पूरा समाचार पढ्नुहोस्