विशेष
प्रवासी र निर्वाचन क्षेत्र बाहिरका मतदाताले यसरी गर्न सक्छन् मतदान
नेपालभित्रै मतदाता नामावलीमा नाम भएपनि मतदान हुने जिल्ला र मतदान केन्द्रमा गएर भोट हाल्न नसक्नेका लागि प्रत्येक मतदान केन्द्रमा छुट्टै मतपत्र र मतपेटिका राख्न सकिने अध्ययनको निष्कर्ष छ ।
पूरा समाचार पढ्नुहोस्