मनोरञ्जन
जापान यात्रा २०२५ः टोकियो डोममा दोस्रो पटक नेपथ्य
टोकियो । गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरङ्ग फैलियो । झिलिमिली बत्ती र दर्शकको चिच्याहटबाट स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले – ‘हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने’ कन्सर्ट सुरु हुनुभन्दा आधा घण्टा पहिल्यै डाउनटाउनस्थित ‘टोकियो डोम सिटी हल’ भरिभराउ थियो । जब […]
पूरा समाचार पढ्नुहोस्