राष्ट्रिय समाचार

काठमाडौंमा अनेरास्ववियुको राँके जुलुस, भन्यो– निषेध स्वीकार्य छैन, टुलुटुलु हेरेर बस्दैनौं

lokaantar.com | बिहिबार, 20 नोभेम्बर 2025, 07:09 अपराह्न
Share
काठमाडौंमा अनेरास्ववियुको राँके जुलुस, भन्यो– निषेध स्वीकार्य छैन, टुलुटुलु हेरेर बस्दैनौं
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको मीनभवनमा राँके जुलुस निकालेको छ ।  बिहीबार साँझ राँके जुलुस निकाल्दै अनेरास्ववियुका अध्यक्ष दीपक धामीले दलहरूमाथि गर्न खोजिएको निषेध स्वीकार्य नहुने चेतावनी दिएका छन् ।  अध्यक्ष धामीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘दलहरूलाई निषेध गरेर पूर्वनिर्धारित कार्यक्रममाथि नियोजित रूपमा हमला गर्न लगाएर समाजमा अराजकता मच्चाएर सरकारले चुनावको नाटक मञ्चन गरिरहेको छ ।’  उनले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध मसाल जुलुससहित सडकमा निस्कि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?