विशेष
पूर्वसांसद डा. सुनिल शर्माले मोरङका भीमबहादुर मगरकाे गराए निःशुल्क उपचार
काठमाडाैं । मोरङकाे सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्बासी बस्तीका अत्यन्तै गरिब बिरामी भीमबहादुर मगरलाई नेपाली कांग्रेसका युवा नेता पूर्वसांसद डा. सुनिल शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका छन्। केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ भएका थिए। उनी गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा. शर्माले बिहीबार स्वयम् पुगेर अवस्थाको अवलोकन […]
पूरा समाचार पढ्नुहोस्