प्रतिनिधिसभा फर्काउने एमालेको जिद्दी, निर्वाचनको पक्षमा उभिँदै अरू दल
khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 06:13 अपराह्न
Share
काठमाडौं- जेन–जीको बलमा गत भदौ २७ गते बनेको वर्तमान अन्तरिम सरकार फागुन २१ गते निर्वाचन गरिछाड्ने मुडमा छ । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनयता चालेका कदमले त्यस कुराको संकेत गर्छ । उनले निर्वाचन आयोगदेखि सरोकारवाला राजनीतिक दल तथा दातृराष्ट्रसँग पनि बाक्लो छलफल गरिरहेकी छन् । उनले बुधवार आयोगमा दर्ता एक सय १० वटा दलहरूसँग छलफल […]