विशेष

ट्राफिक प्रहरीद्वारा फेला परेका सवारीसाधान हस्तान्तरण

lokaantar.com | बिहिबार, 20 नोभेम्बर 2025, 05:59 अपराह्न
Share
ट्राफिक प्रहरीद्वारा फेला परेका सवारीसाधान हस्तान्तरण
प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका ३३ मोटरसाइकल र १८ स्कुटर गरी ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।   ट्राफिक कार्यालयमा आज आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी र ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?