समाज

बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ

kendrabindu.com | बिहिबार, 20 नोभेम्बर 2025, 05:45 अपराह्न
Share
बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ
काठमाडौं । बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ । बालाचतुर्दशीका अवसरमा मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले बुधबार बिहान मृगस्थली, किरातेश्वर, गुह्येश्वरी, गौरीघाटलगायत विभिन्न स्थानमा शतबीज छरेका थिए । शतबीजलगायत वर्तालु रातभर पशुपति क्षेत्रमा बस्दा जम्मा भएको फोहरको सफाइ बुधबारदेखि नै सुरु […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}