अन्तर्राष्ट्रिय
दिल्लीको विस्फोटमा संलग्न थप चार प्रमुख संदिग्ध पक्राउ
काठमाडौँ । भारतको दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटमा संलग्न थप चार प्रमुख संदिग्धहरूलाई पक्राउ गरिएको छ ।
राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले दिल्ली विस्फोट घटनामा थप चार जना पक्राउ परेको भन्दै अहिलेसम्म कुल पक्राउ संख्या ६ पुगेको छ ।
एजेन्सीले भनेको छ- 'पक्राउ परेकाहरूमा पुलवामा (जम्मू र कश्मीर) का डा. मुजम्मिल शकील गनई, अनन्तनाग (जम्मू र कश्मीर) का डा. आदिल अहमद...
पूरा समाचार पढ्नुहोस्