khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 05:28 अपराह्न
Share
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गरिरहेका छन् । चितवनले तीन महत्त्वपूर्ण विकेट लिएको छ । खेल ७ ओभर तीन बलमा चितवनले तेस्रो विकेट गुमाएको छ । एनपीएल अन्तर्गत बिहीबार लुम्बिनी र चितवनको खेल हेर्न धेरै दर्शकहरू पुगेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी