महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद
khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 12:27 अपराह्न
Share
काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाडौँमा हुने निधो भएको अवस्थामा स्पष्ट दुई पंक्ति देखिएको छ। महाधिवेशनमा तेस्रोपटक अध्यक्षको सिट सुरक्षित गर्न लागेका केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूलाई बोलाएर छलफल गरिरहेका छन्। ओलीनिकट एकजना नेताका अनुसार भक्तपुरको गुन्डुमा बोलाएर उनले आफूनिकट नेताहरूसँग छलफल गरेर महाधिवेशनका लागि तयार रहन आग्रह गरेका छन्। स्रोतका […]