khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 12:23 अपराह्न
Share
काठमाडौं– कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२-०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त रहेका पदमा पदपूर्ति गर्न ४२ जना कर्मचारीका लागि अस्पतालले दरखास्त आह्वान गरेको हो । अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहका २४ जना मेडिकल अधिकृत, आठौँ तहकै […]