हेडलाइन
सिमरामा आज पनि जेनजीको प्रदर्शन
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा बिहीबार जेनजी समूहका युवालाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज पनि प्रदर्शन भएको छ। नेकपा एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन सुरु गरेका हुन्। बिहीबार एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेललगायत नेता आज विमानस्थल पुग्ने कार्यक्रम […]
पूरा समाचार पढ्नुहोस्