विचार
सम्पत्ति शुद्धीकरण विभागले ७४२ फाइलमाथि थाल्यो अनुसन्धान, धेरै बिगो हुने 'केस' प्रथमिकतामा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक साथ ७४२ वटा फाइलमाथि अनुसन्धान थालेको छ । विभागमा पहिल्यैदेखि 'पेन्डिङ' रहेका कुल ७४२ थान उजुरीसहितको फाइलमा अनुसन्धान थालिएको विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।
‘विभागमा नयाँ आउने उजुरीमा हामीले अनुसन्धान गर्ने कुरा भएन । नयाँ ऐनबमोजिम नियमनकारी तततत् निकायले नै अनुसन्धान गर्ने हो,’ ठाकुरले लोकान्तरसँग भने, ‘तर, विभागमा हालसम्म दर्ता भएर बसेका पुराना ७४२ थान फाइलमाथि अनुसन्धान अघि बढाएका छौं ।’
विभागमा रहेका झन्डै १६ जना अधिकृ...
पूरा समाचार पढ्नुहोस्