रास्वपालाई लाग्यो निर्वाचन, नौ बुँदे निर्णयसहित बनायो तीनवटा कार्यदल
khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 11:48 पूर्वाह्न
Share
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुन लागेको आगामी प्रतिनिधि सभा निर्वाचनकेन्द्रित तयारी, संगठन सुदृढीकरण र जेन–जी पुस्ताको सक्रिय सहभागितालाई प्राथमिकता दिनेसहित नौ बुँदे निर्णय गरेको छ। बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले बैठकले जेन–जी आन्दोलनपछि बनेको राजनीतिक वातावरणलाई संस्थागत गर्न सुसंस्कृत र परिवर्तनकामी राजनीतिक शक्तिसँग मुद्दागत र सांगठनिक सहकार्यका विकल्पमा गहिरो संवाद अघि बढाउन […]