राष्ट्रिय समाचार

चिनियाँ वैज्ञानिकको भरमा चीनलाई टक्कर दिँदै अमेरिका, मेटा एआई टिमका ११ मध्ये ७ अनुसन्धानकर्ता चिनियाँ

अनलाइनखबर | बिहिबार, 20 नोभेम्बर 2025, 11:02 पूर्वाह्न
Share
चिनियाँ वैज्ञानिकको भरमा चीनलाई टक्कर दिँदै अमेरिका, मेटा एआई टिमका ११ मध्ये ७ अनुसन्धानकर्ता चिनियाँ
यी सबै ११ वैज्ञानिकहरू अन्य देशमा पढेका आप्रवासी हुन्। यीमध्ये ७ जना वैज्ञानिक चीनका हुन् भने बाँकी ४ जना भारत, बेलायत, दक्षिण अफ्रिका र अस्ट्रेलियाका हुन्। उनीहरूमध्ये एक जना पनि अमेरिकी हैनन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}