विशेष

'मकैका माचमा फोटो खिच्न र टिकटक बनाउन आउँछन् पाहुनाहरू'

lokaantar.com | बिहिबार, 20 नोभेम्बर 2025, 09:49 पूर्वाह्न
Share
'मकैका माचमा फोटो खिच्न र टिकटक बनाउन आउँछन् पाहुनाहरू'
तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेवित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् ।  दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छिन्, 'यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ ।' यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन् । विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव कि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?