खेलकुद
नेपाल गल्फ क्लबलाई खेल सामाग्री हस्तान्तरण
३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल गल्फ संघ मार्फत नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई बुधबार अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ । अष्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसीन एक थान राखेपका सदस्य–सचिव टंकलाल घिसिङले हस्तान्तरण गरे । उपकरणले मैदानको […]
पूरा समाचार पढ्नुहोस्