राष्ट्रिय समाचार

सिमरा घटनाप्रति प्रधानमन्त्रीको टिप्पणी: लोकतन्त्रमा अराजकता स्वीकार्य हुँदैन

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 10:14 अपराह्न
Share
सिमरा घटनाप्रति प्रधानमन्त्रीको टिप्पणी: लोकतन्त्रमा अराजकता स्वीकार्य हुँदैन
 प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको तनावपूर्ण घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतन्त्रमा अराजकता कदापि स्वीकार्य नहुने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्न र सबै राजनीतिक दलका नेताहरूको सुरक्षा सुनिश्चित गर्न गृह प्रशासनलाई निर्देशन दिएको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले सिमरामा देखिएको तनाव र हिंसालाई ‘अत्यन्तै दुःखद’ भन्दै युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरेकी छन् । उनले अभि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?