राष्ट्रिय समाचार
सर्वदलीय बैठकपछि एमाले- सरकारको नियत ठिक भएन
३ मंसिर, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरूप्रति सरकारको नियत ठिक नभएको टिप्पणी गरेका छन् । बुधबार प्रधानमन्त्रीसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारले दलहरूलाई नियमित गतिविधि गर्न अवरोध पुर्याएर दलहरूको परीक्षण गरिरहेको आरोप पनि उनले लगाए । प्रधानमन्त्रीले बोलाएकै कारण आफूहरू छलफलमा उपस्थित […]
पूरा समाचार पढ्नुहोस्