राष्ट्रिय समाचार

दमकमा लुटिएका हतियार पाँचथरमा भेटिए, एक जना पक्राउ

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 08:35 अपराह्न
Share
दमकमा लुटिएका हतियार पाँचथरमा भेटिए, एक जना पक्राउ
झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा जेनजी आन्दोलनका क्रममा लुटिएका २ थान हतियार र गोलीगठ्ठा पाँचथरमा फेला परेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले विशेष सूचनाका आधारमा  मंसिर २ गते दिउँसो करिब १:३० बजे पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ बस्ने २२ वर्षीय सुशील फियाक (लिम्बु)लाई पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछका क्रममा फियाकले हतिय...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?