राष्ट्रिय समाचार
नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने
चितवन । नारायणगढस्थित नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ ।
नारायाणघाट-बुटवल सडक योजना (पूर्वी-खण्ड)ले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जानकारी दिएको छ ।
विभागले दुई दिन पूर्वबाट...
पूरा समाचार पढ्नुहोस्