खेलकुद
एनपीएल हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा संचालन
काठमाडौँ । नेपाली क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि निःशुल्क बस सेवा सुचारु हुने भएको क्यानले जानकारी दिएको छ ।
यसको लागि मुस्कान...
पूरा समाचार पढ्नुहोस्