सुरूमै धर्मरायो काठमाडौं, ४० रन नजोड्दै गुमायो तीन विकेट
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 06:30 अपराह्न
Share
काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिमविरुद्ध काठमाडौं गुर्खाजको ब्याटिङ सुरुमै धर्मराएको छ । कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौंले सस्तैमा सुरुवाती तीन ब्याटर गुमाएको हो । पाँचौँ ओभरमा पुग्दा काठमाडौंले ३ विकेटको क्षतिमा ३९ रन जोडेको छ । काठमाडौंका सन्तोष यादव केबल १ रन जोडेको अवस्थामा रनआउट हुन […]