राष्ट्रिय समाचार

ओलीविरुद्ध बोलेको भन्दै ६ महिनाका लागि एमालेबाट निकालिए द्वारिकालाल चौधरी

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 06:18 अपराह्न
Share
ओलीविरुद्ध बोलेको भन्दै ६ महिनाका लागि एमालेबाट निकालिए द्वारिकालाल चौधरी
नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीको नीति र नेतृत्वप्रति अनास्था फैलाएको भन्दै प्रदेश कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीलाई पार्टीबाट निष्काशन गरेको छ ।  हालै सम्पन्न प्रदेश कमिटीको नवौं पूर्ण बैठकले चौधरीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्दै ६ महिनाका लागि पार्टी सदस्यतासमेत निलम्बन गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा पार्टी नीति र नेतृत्वविरुद्ध अराजक गतिविधि गरेको आरोप चौधरीमाथि छ ।   पटक–पटक सम्झाउँदा समेत उनले आफ्नो कार्यशैलीमा सुधार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?