राष्ट्रिय समाचार
सबैलाई झस्काउने सिमरा घटना : सशंकित दलहरू, चुनावी सुरक्षामा खतराको घण्टी !
फागुन २ का लागि घोषित निर्वाचनका सम्बन्धमा आशंका उत्पन्न भइरहेका बेला बुधबार बाराको सिमरा विमानस्थलबाहिर भएको घटनाले संशय थप बढाएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न भन्दै बाराको सिमरा विमानस्थलबाहिर विरोध प्रदर्शन भएपछि तनाव उत्पन्न भएको हो ।
पोखरेल, बस्नेतसहितका एमाले नेताहरू बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रमका लागि बुद्ध एयरको विमानमार्फत त्यसतर्फ जान लागेका थिए ।
पोखरेल र बस्नेतलाई रोक्न भन्दै जेनजीको नाममा एक समूह नाराबाजीमा उत्रियो । सोही बेल...
पूरा समाचार पढ्नुहोस्