राष्ट्रिय समाचार
'खेलौना बन्दै' राष्ट्रिय अनुसन्धान, प्रधानमन्त्री मातहत लगेको ७ वर्षपछि गृहमा ल्याइँदै
सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई गृह मन्त्रालय मातहत राख्ने तयारी थालेको छ ।
प्रधानमन्त्री कार्यालय मातहत रहेको राअविलाई गृह मातहत ल्याउन नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरिएको हो ।
सात वर्षअघि २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राअवि, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई आफ्नो कार्यालय मातहत लगेका थिए । राजश्व र सम्पत्ति शुद्धीकरण विभाग अर्थ मन्त्रालय मातहतमै फर्किसकेका छन् ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शक्...
पूरा समाचार पढ्नुहोस्