खेलकुद
एनपीएल क्रिकेट : काठमाण्डू गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा बुधबार काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्स आपसमा भिड्दैछन् । खेल अपरान्ह ४ बजे शुरू हुनेछ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । काठमाण्डू गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजले आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।
सुदूर...
पूरा समाचार पढ्नुहोस्