राष्ट्रिय समाचार
केपी ओलीको प्रश्न- दुर्गा प्रसाईंले बनाएको भिडियोको जवाफ प्रधानमन्त्रीसँग छ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोबारे सरकारसँग जवाफ माग गरेका छन् ।
उनले भिडियो सार्वजनिक गरेवापत प्रसाईंलाई पक्राउ गरिएकोमा समेत आपत्ति जनाए ।
नेकपा एमाले स्थानीय विकास विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले प्रसाईंले सार्वजनिक गरेको भिडियोबारे प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको जवाफ माग गरेका हुन् ।
‘दुर्गा प्रसाईंले एउटा भिडियो निकाल्यो, दिउँसो निस्कियो, मध्यरातमा पक्राउ । यो सर...
पूरा समाचार पढ्नुहोस्