अन्तर्राष्ट्रिय

रूसद्वारा युक्रेनमा ४७० ड्रोन र ४८ वटा मिसाइल आक्रमण, ९ जनाको मृत्यु

अनलाइनखबर | बुधबार, 19 नोभेम्बर 2025, 03:09 अपराह्न
Share
रूसद्वारा युक्रेनमा ४७० ड्रोन र ४८ वटा मिसाइल आक्रमण, ९ जनाको मृत्यु
३ मंसिर, काठमाडौं । रूसले गएराति युक्रेनमा भीषण ड्रोन आक्रमण गरेको छ । रूसले  मंगलबार राति ४७० ड्रोन र ४८ वटा मिसाइल आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका हुन् । आक्रमणमा कम्तीमा ९ जना युक्रेनीको मृत्यु भएको उनले बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य चलिरहेको बताएका छन् । ‘हाम्रा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?