खेलकुद
साई होपले तोडे ब्रायन लाराको कीर्तिमान
वेस्ट इन्डिजका कप्तान साई होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा महान खेलाडी ब्रायन लाराको एउटा कीर्तिमान तोडेका छन् । होपले नापियरमा बुधबार जारी घरेलु टोली न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा लाराको कीर्तिमान तोडेका हुन् ।
साई होप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको भूमिकामा वेस्ट इन्डिजका लागि सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी बनेका हुन् । न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीयमा उनले अविजित एक सय नौ रन बनाए ।
यो उपलब्धिसँगै उनले लाराको कीर्तिमानलाई पछि पारेका हुन् । एकदिवसीय क्रिकेटमा कप्तानको ...
पूरा समाचार पढ्नुहोस्