हेडलाइन

फेरि रोकिए बञ्चरेडाँडा फोहोर बोकेर गएका गाडी (तस्बिरहरू)

khabarhub.com | बुधबार, 19 नोभेम्बर 2025, 02:45 अपराह्न
Share
फेरि रोकिए बञ्चरेडाँडा फोहोर बोकेर गएका गाडी (तस्बिरहरू)
काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ ।  बुधबार फोहोर लिएर गएका गाडीहरू बन्चरेडाँडा जाने बाटोमै रोकिएका छन् । केही गाडी भने काठमाडौं फिर्ता गइरहेका छन् । सरकारसँग भएको सहमति पालना नभएको भन्दै स्थानीयवासीले फोहोर विसर्जनमा अवरोध गरेका हुन् । तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?