प्रदेश मुख्य समाचार
बाराको घटनाले मुलुकको शान्ति सुरक्षामा गम्भीर चिन्ता उत्पन्न गरायो : भट्टराई
३ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बाराको सिमरामा पार्टीले आयोजना गरेको कार्यक्रम बिथोलिँदा मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको टिप्पणी गरेका छन् । उनले बुधबार सिमरामा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । महासचिव शंकर पोखरे, पोलिटब्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरू प्रदेशस्तरीय कार्यक्रमका लागि जाने भएपछि सिमरा विमानस्थलमा जेनजीहरूले प्रदर्शन […]
पूरा समाचार पढ्नुहोस्