विशेष
तेम्बा बजारमा आगलागी, १ करोड १८ लाखभन्दा बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा १ करोड १८ लाखभन्दा बढीको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन् ।
प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको ५० लाख बराबरको क्षति पुगेको छ ।
त्यस्तै, इन्द्रकुमारको ४३ लाख, अनि...
पूरा समाचार पढ्नुहोस्