समाज
अन्तरिम सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छ : अर्थमन्त्री खनाल
३ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन् । परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार निर्वाचन गराउने र सुरक्षित तबरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताए । अन्तरिम सरकारलाई […]
पूरा समाचार पढ्नुहोस्