राष्ट्रिय समाचार

जेनजीको प्रदर्शनका कारण तनाव बढेपछि सिमरामा कर्फ्यू आदेश

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 12:36 अपराह्न
Share
जेनजीको प्रदर्शनका कारण तनाव बढेपछि सिमरामा कर्फ्यू आदेश
बाराको सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। सिमरा विमानस्थल आसपास जेनजी युवाहरूको प्रदर्शन र प्रहरीबीच तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो ।  कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी सूचना अनुसार, आज दिउँसो १२:३० बजे देखि बेलुका ८:०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यू लागू गरिएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?