राष्ट्रिय समाचार
सुनचाँदीको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी ६० ले बढेको हो ।
आज एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरह...
पूरा समाचार पढ्नुहोस्