अर्थतन्त्र

प्रारम्भिक अनुमानभन्दा २० अर्ब कम आयो जेनजी आन्दोलनको क्षति विवरण

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 10:31 पूर्वाह्न
Share
प्रारम्भिक अनुमानभन्दा २० अर्ब कम आयो जेनजी आन्दोलनको क्षति विवरण
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभर निजी तथा सार्वजनिक सम्पत्तिमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको अध्ययनले देखाएको छ । आन्दोलनबाट देशभर सार्वजनिक सम्पत्ति, निजी संस्थान र व्यवसायिक घरानाहरूमा कूल ७८ अर्बको क्षति भएको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिको प्रारम्भिक रिपोर्टले देखाएको हो ।  आन्दोलनमा देशभर भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न ५ सदस्य समिति गठन गरिएको थियो । समितिले राष्ट्रिय योजना आयोगका सचि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?