विशेष
पितृका नाममा पशुपति क्षेत्रमा छरियो शतबीज (तस्वीरहरु)
३ मंसिर, काठमाडौं । बालाचतुर्दशी मेलामा सहभागीहरुले आज बिहान पशुपति मन्दिर क्षेत्रमा शतबीज छरेका छन् । अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै पितृको सदगतीको कामना गर्दै शतबीज छरेका हुन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बस्ने र भोलिपल्ट चतुर्दशीको दिन बिहानै धान, जौ, तिल, गहुँ, चना, मकै, […]
पूरा समाचार पढ्नुहोस्