विशेष

विराटनगर एकीकृत जाँच चौकीका लागि सुरक्षाकर्मी माग

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 08:22 पूर्वाह्न
Share
विराटनगर एकीकृत जाँच चौकीका लागि सुरक्षाकर्मी माग
नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकीका लागि सुरक्षाकर्मी आपूर्ति गर्न सेवा करारमा लिन बोलपत्र आह्वान गरेको छ। नयाँ सञ्चालक कम्पनी चयन नहुँदासम्म वा अर्को व्यवस्था नहुँदासम्म समितिको आन्तरिक व्यवस्थापनमार्फत जाँच चौकी सञ्चालन गर्न सुरक्षाकर्मी आवश्यक परेको जनाइएको छ। समितिका अनुसार सुरक्षागार्ड ३८ जना सेवा करारमा लिन लागिएको हो। बोलपत्र कागजात शुल्क ३ हजार रुपैयाँ तोकिएको छ भने बोली सुरक्षाका लागि ३ लाख ५० हजार रुपैयाँको जमानत १२० दिनका लागि आवश्यक पर्नेछ। बोलपत्र दर्ताको अन्तिम मिति २०८२ मंसि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}