राष्ट्रिय समाचार
जिसुसलाई गृहको निर्देशन : निजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउनू
१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समिति (जिसुस) सँग निर्देशन गरेको छ । गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयको शान्ति […]
पूरा समाचार पढ्नुहोस्